चाहन्थें म मुटुभरिको मायाँ दिन तिमीलाई
तर तिमीले नै बुझ्न सकिनौ पवित्र प्रेमलाई
एक पल्ट सोचेर हेर कति पिंडा भयो मलाई
जब तिमी आफै रोज्दै थियौ अरु कसैलाई
एक पल्ट सोचेर हेर कति पिंडा भयो मलाई
जब तिमी आफै रोज्दै थियौ अरु कसैलाई
आज पनि तिम्रै प्रतिक्षामा छु हृदयको धोका खुलाई
मर्नुपरे मरिदिन्छु तर प्रेम गर्न सक्दिन अरुलाई
तिम्रै सम्झनामा पिंडा पखाल्ने बानी पर्यो नयनलाई
जति नै दुखेपनी मुटु बिर्सने सक्दिन तिमीलाई
तिम्रोसाटो आफै घाटसम्म गईदिउला रोई कराई
श्रदान्जली चढाईदिनु बिच बाटोमा मरे भने मलाई